
१३ घण्टा अगाडी
रामेछापको रामेछाप नगरपालिका–१ का वडाध्यक्ष रेख बहादुर खत्रीले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष खत्रीले नगर प्रमुखसमक्ष राजीनामा पत्र बुझाउँदै बुधबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउनुभयो । राजीनामा पत्रमा आफूले स्थानीय तहको निर्वाचनमा वडावासीसमक्ष व्यक्त गरेका प्रतिबद्धता, विकास निर्माणका योजना, जनसरोकारका विषय तथा वडावासीका आधारभूत आवश्यकता पूरा गर्ने...[...]
१ दिन अगाडी
एक सातादेखि हराइरहेकी रामेछापकी एक किशोरी मृत फेला परेकी छन्। रामेछापको गोकुलगंगा गाउँपालिका–४ बन्चरेकी १८ वर्षीया रुपमाया भुजेल असोज १३ गतेदेखि हराएकी थिइन्। उनको शव सोमबार घरदेखि केही मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरीका अनुसार फेला परेको शव रुपमायाकै भएको उनका बुबा लीलाबहादुर घर्तीले सनाखत...[...]
१ दिन अगाडी
रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा दशैँका लागि कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महत रहेका छन्। प्रहरीका अनुसार सोमबार मध्यान्ह दशैँका लागि कमेरो माटो लिन भन्दै घरबाट निस्किएका महत अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। खोजीका...[...]
३ हफ्ता अगाडी
रामेछाप बजारमा हरेक बिहीबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटका रूपमा परिचित छ। पुस्तौँदेखि चल्दै आएको यो हाट स्थानीय उत्पादनको बिक्री–वितरणसँगै ग्रामीण जीवनशैली, सामाजिक सम्बन्ध र स्थानीय...
रामेछाप जिल्लामा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो...
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम जारी छ ।...
रामेछाप र दोलखाको सिमानामा अवस्थित स्वर्गको एउटा टुक्रा शैलुङ डाँडा...
सरकारले रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारलाई आधुनिक शहरको रुपमा विकास...
आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न...
९ महिना अगाडी
फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट श्यामकुमार श्रेष्ठले पनि मनोनय...
३ हफ्ता अगाडी
नेपाल औषधि व्यवसायी संघ रामेछापको अध्यक्षमा मदन भौकाजी चयन हुनुभएको छ । मन्थलीमा भएको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट भौकाजी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । संघको...
३ हफ्ता अगाडी
रामेछाप बजारमा हरेक बिहीबार लाग्ने साप्ताहिक हाट जिल्लाकै पुरानो तथा ऐतिहासिक हाटका रूपमा परिचित छ। पुस्तौँदेखि चल्दै आएको यो हाट...
३ हफ्ता अगाडी
रामेछापको गोकुलगंगा गाउँपालिकाले करसम्बन्धी सेवा गाउँपालिकाको कार्यालयबाटै उपलब्ध गराउने भएको छ। सेवाग्राहीले करसम्बन्धी सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले...
१ महिना अगाडी
रामेछापको लिखु खोलामा ३६ मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। उज्यालो इनर्जी सोलुसन प्रा.लि.ले प्रस्ताव गरेको...
१ महिना अगाडी
रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम...
२ महिना अगाडी
रामेछापको लिखु तामाकोसी गाउँपालिकाले एक वर्षभरीमा ७३.७५ प्रतिशत बजेट खर्च गरेको छ । शुक्रबार गाउँपालिकाले गत आ.व. २०८२/८३ को तेस्रो...
३ महिना अगाडी
रामेछापको रामेछाप नगरपालिकाले एक वर्षभरीमा ६८.७ प्रतिशत बजेट खर्च गरेको छ । आईतबार नगरपालिकाले चालू आ.व. २०८२/८३ को तेस्रो चौमासिक...
५ दिन अगाडी
रामेछाप नगरपालिका प्रमुख एवं नेपाली कांग्रेस रामेछापका पूर्व सभापति लबश्री न्यौपाने नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । खुला १० जना महाधिवेशन प्रतिनिधिमा...
