रामेछापको रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै
रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । रामेछाप नगरपालिका–५ वडा कार्यालयको आयोजनामा आगामी कात्तिक २० गतेदेखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा रामेछाप नगरपालिका भित्रका साथै नगरपालिका बाहिरका अन्य स्थानीय […]

