त्रासदी समयको आशावादी गीत – कविता
_कवि नवीन गाउँले त्याे सहरकाे सिउँदाेबाट बगिरहेछ निलाे आकाशकाे गहिराइ आँसुले भरिएको आँखामा पसिनाहरु बदलिएर बगिरहेछ रगत आलाे रातै हृदयहरु बदलिएर राताे नदीजस्तै बगिरहेछ शङ्ख ध्वनि हैन? शाेक धूनहरु बजिरहेकै छ प्रत्येक मन्दिरहरुकाे दायाँबायाँ चारैतिर सायद हजारौं आँखा छेक्नका लागि हजारौं आँखाभरि मृत्युको सङ्गीत निरुत्तर बजिरहेको थियाे त्याे युगाै युगको पुरानो यातना त्याे सहरकाे सिउँदाेबाट […]

