तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन,चर्चित कलाकार,निर्माता,निर्देशक रामेछापमा

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन गरिएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी महोत्सव उद्धघाटन गरिएको हो । रामेछाप नरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले संयुक्त रुपमा महोत्सव उद्धघाटन गर्नुभयो । महोत्सव उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

वैशाख ६,७ र ८ गते रामेछाप बजारमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा हुँदैछ । यहि वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । श्री गौरीशंकर माध्यमिक विद्यालयमा […]

यहि वैशाख ६,७ र ८ गते रामेछाप बजारमा निशुल्क चर्चित चलचित्र हेर्न पाईने

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा हुँदैछ । यहि वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । श्री गौरीशंकर बहुमुखी क्याम्पमा चलचित्र महोत्सव हुनेछ । सेलिब्रेटी नेपालले महोत्सवको आयोजन गर्न लागेको […]

स्वर्गीय निरा छन्त्यालको आवाज रहेको अन्तिम गीत सार्वजानिक (भिडियो सहित)

स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत सोमबार सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप सार्वजानिक भएको गित “घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा” भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा रहेको छ । नवीन योगिको शब्द र विनोद ढकालको लयमा रहेको गीतमा निर्देशन भने मिलन श्रेष्ठको रहेको छ । […]

रामेछाप महोत्सवको चौथो दिन प्रमोद खरेलले तताए महोत्सव

रामेछाप उद्योग वणिज्य संघको आयोजनामा यही पौष २६ गतेदेखी सुरु भएको वृहत् रामेछाप महोत्सवमा सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् । खरेलको उत्कृष्ट प्रस्तुतिले आइतबार(आज) महोत्सवमा दर्शकले भरपुर मनोरञ्जन लिएका हुन । उनको प्रस्तुतिमा युवाहरु once more भन्दै झुमेका थिए । उनले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । एक […]

गायक कटुवालको काठे लोक भाकाः ‘बाटो छ भिरालो’ सार्वजनिक(भिडियो)सहित

दोलखाको मेलुङबाट नेपाली साङ्गितिक क्षेत्रमा उदाएका गायक तथा सर्जक असिम कुमार कटुवालको ‘बाटो छ भिरालो’ बोलको काठे लोक भाका सार्वजनिक भएको छ । गायक कटुवालको ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक भएको हो । नेपाली लोक, संगीत आफैँमा विधा हो । लोक गीत विधा अन्तर्गत राजधानी काठमाडौँ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र अन्य आसपासका जिल्लामा गाइने […]

रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता र ‘लिटिल मोडेल सिजन–३’ बने योआना

रामेछाप ‘मोडेल सिजन–४’ को ताज मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी सिता कार्कीले जितेकी छन् । सिजन ४ को विजेता बनेकी कार्कीले क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै ‘‘लिटिल मोडेल सिजन–३’ मा योआना तामाङ विजेता बनेकी छिन् । उपाधि जितेकी तामाङले ‘लिटिल क्राउन’ ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर […]

रामेछापमा मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–४ र लिटिल मोडल अफ रामेछापको सिजन–३ प्रतियोगिता हुने भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि सुनापतिले यो प्रतियोगिता गर्दै आएको छ । बिहीबार सदरमुकाम मन्थली पत्रकार […]

रामेछाप चनखुमा माघ ९ गते सोनाम ल्होछार विषेश सांस्कृतिक समारोह हुँदै

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा `छैठौँ -वृहत् सोनाम ल्होछार सांस्कृतिक समारोह :२०७९´ हुने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम माघ ९ गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले […]

लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो, न मेरो दरबार भो’(भिडियो) सहित

लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष समेत रहेका लोक गायक कार्कीको नयाँ गित बजारमा आएको हो । ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको गितमा गायक कार्की र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ […]