रामेछापको बिर्तामा हाते ट्याक्टर मर्मत सीप विकास तालिम सुरु
रामेछापको रामेछाप नगरपालिका– वडा नं ७ मा बिर्तामा हाते ट्याक्टर मर्मत सीप विकास तालिम सुरु भएको छ । आईतबारदेखी सुरु भएको ७ दिने तालिम ९ गतेसम्म चल्नेछ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज रामेछापको सहजीकरणमा तालिम संचालन गरिएको हो । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त […]

