शिक्षक,विद्यार्थी र अभिभावकलाई सांसद कान्छारामको सुझाव(भिडियो)

शिक्षक,विद्यार्थी र अभिभावकलाई सांसद कान्छारामको सुझाव(भिडियो)

रामेछाप जिल्लाबाट निर्वाचित प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले शैक्षिक गुणस्तर सुधार गर्न आफु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सक्षम र सिपयुक्त दक्ष जनशक्त उत्पादन गर्न अब सबै तहको सरकार लाग्नुपर्ने उहाँको भनाई छ ।

थप भिडियोबाटै हेरौँ : 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार