अपाङ्ग परिचय पत्र वितरणमा भएको चलखेलमा यसो भन्छिन रामेछाप नगरपालिकाका उपप्रमुख कार्की(भिडियो)

अपाङ्ग परिचय पत्र वितरणमा भएको चलखेलमा यसो भन्छिन रामेछाप नगरपालिकाका उपप्रमुख कार्की(भिडियो)

रामेछाप नगरपालिकाले अपाङ्ग भएको व्यक्तिलाई वितरण गर्ने परिचयपत्रमा नगरपालिकाको आर्थिक चलखेल देखिएको समाचार केहि समय अघि विभिन्न अनलाईन मिडियाहरुमा आयो ।

नगरपालिका आफैले बनाएको कार्यविधि विपरित परिचयपत्र वितरण गरेर नगरपालिकाले आर्थिक चलखेल गरेको समाचार बाहिरिएपछि रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले यस विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले केही सपाङ्ग व्यक्तिहरुले गाउँ गाउँमा शिविर संचालन भएको बेला नाटक गरेर अपाङ्ग बनेर भक्ता खाइरहेको पाइएको बताउनुभयो । यस विषयमा थप अनुसन्धान भैरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार