सार्वजनिक जग्गा मिचेर घर बनाएको प्रमाण सहित लिएर आउनुहोस हामी भत्काउँछौँ : मेयर न्यौपाने

सार्वजनिक जग्गा मिचेर घर बनाएको प्रमाण सहित लिएर आउनुहोस हामी भत्काउँछौँ : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर घर बनाएको पाइएमा भत्काइने बताउनुभयो । ईरामेछापसँग कुराकानी गर्दै नगर प्रमुख न्यौपानेले सार्वजनिक जग्गा मिचेर जो कोहिले घर बनाएको प्रमाण सहित लिएर आए आफुहरुले उक्त घर भत्काउने बताउनुभयो ।

रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको रामेछाप बजारमा सार्वजनिक जग्गा मिचेर धेरैले घरहरु बनेको भन्दै नागरीकस्तरबाट प्रश्नहरु उठ्ने गरेको छ । नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा समेत छुट्याउन नसक्ेको भन्दै नागरीकहरुले बारम्बार नगरपालिकालाई प्रश्न गर्दै आएका छन । नागरीकहरुको प्रश्न सहित नगर प्रमुख न्यौपानेसँग गरिएको कुराकानी थप भिडियोमै हेरौँ …..

https://www.youtube.com/watch?v=7MR10_bFqPc

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार