जंगलमा खेर गयो अमला,किन बजार पाएन ?
रामेछाप जिल्लाका विभिन्न सामुदायिक तथा निजी वन क्षेत्रमा पाइने अमला फल बोटमै कुहिएर खेर जाने गरेको छ। स्वास्थ्यका दृष्टिले अत्यन्तै उपयोगी मानिने अमला काठमाण्डौँ सहितको मुख्य शहर तथा बजारमा विक्रि हुने गरेको भएपनि जंगलमा भने फलेर खेर गइरहेको छ । स्थानीयवासीका अनुसार जंगलमा प्रशस्त अमला फले पनि संग्रह र संरक्षणको उचित व्यवस्था नहुँदा धेरै मात्रा […]

