खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्छु : सांसद श्रेष्ठ

खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्छु : सांसद श्रेष्ठ

रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्ने बताउनुभयो । रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेलप्रती खेलाडीको हौसलासँगै विद्यार्थीबेलोदेखी नै प्रतिस्पर्धाको भावना जागृत गराउनमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको उहाँले बताउनुभयो ।

थप भिडियोमै हेरौँ : 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार