हजुरको रेडियोका ५ जनाले जिते चुनाव
बुधबार सम्पन्न नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जका ५ जना पत्रकार निर्वाचित भएका छन । प्रेस युनियर र प्रेस संगठनको संयुक्त गठबन्धन बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको उक्त निर्वाचनमा उपाध्यक्ष (महिला) मा हजुरको रेडियोमा कार्यरत लेखा संयोजक रिता कुमारी मगर, महिला सदस्यमा रेडियोका बजार व्यवस्थापक निरु […]