पत्रकार महासंघ रामेछापमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त उम्मेद्वारी

पत्रकार महासंघ रामेछापमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त उम्मेद्वारी

यही चैत २५ गते हुन गइरहेको पत्रकार महासंघको आसन्न निर्वाचनको लागि जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा प्रेस युनियन र प्रेस संगठनको तर्फबाट बद्रीनयाँघरेले उम्मेद्वारी दर्ता गराउनुभएको छ । संघको उपाध्यक्ष पदमा कैलाश खत्री, संघको महिला उपाध्यक्षमा रिता मगर (घिमिरे), तुल्शीदेवी श्रेष्ठ,सहसचिवमा रामचन्द्र विक,समावेश सहसचिवमा शम्बर बहादुर हायु, कोषाध्यक्षमा युवराज श्रेष्ठ लगायतले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

१ अध्यक्षः बद्री नयाँघरे
२ उपाध्यक्षः कैलाश खत्री
३ महिला उपाध्यक्षः रिता कुमारी मगर
४ सचिवः तुलसी श्रेष्ठ
५ खुला सह सचिवः रामचन्द्र वि.क
६ समावेशी सह सचिवः प्रशान्त हायु
७ कोषाध्यक्षः युवराज श्रेष्ठ
८ खुला सदस्यः निरज श्रेष्ठ
९ खुला सदस्यः सरोज सुवेदी
१० खुला सदस्यः राजन महतारा
११ खुला सदस्यः दुर्गा भुजेल
१२ खुला सदस्यः कुमार श्रेष्ठ
१३ खुला सदस्यः टंकनाथ गौतम
१४ समावेशी सदस्यः मिलन वि.क. (दलित)
१५ समावेशी सदस्यः निरु थापा (महिला)
१६ समावेशी सदस्यः अनिता थापामगर (जनजाति)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार