दुःखी गरीबहरुले भगवान् मान्छन रामेछापका प्रदिप घिमिरेलाई

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं। ४ सालुमा मध्यम वर्गीय परिवारमा स्वर्गीय माता पुन कुमारी घिमिरे र पिता गंगा प्रसाद घिमिरेको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका प्रदिप घिमिरे अमूल्यको बाल्यवस्था सामान्य थियो । उनीले सामलिस्थानको एक विद्यालयबाट कक्षा कक्षा ४ सम्मको अध्ययन गरेका थिए भने श्री सेतीदेवी माध्यमिक विद्यायबाट कक्षा ८ सम्मको अध्ययन गरे । […]

मोहन कार्कीको आउन साथी आउ बोलको स्वदेश गानको सुटिङ सम्पन्न

जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको आउन साथी आउ बोलको स्वदेश गान मितिः २०७९ असार ३२ गते प्रज्ञा भवनको प्रगणमा सुटिङ गरिएको छ । तेस्रो चरणको सुटिङ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वाडन ८ मा गरिएको थियो भने अन्य बिभिन्न जिल्लामा भुगोलको सुटिङ सकिसकेको छ । चौथो चरणको सुटिङमा रचनाकार मोहन कार्कीले पनि संयुक्त […]

आजबाट नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

आजबाट नयाँ आर्थिक वर्ष २०७९÷८० सुरु भएको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट पनि आजबाट कार्यान्वयनमा जानेछ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागु हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक […]

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम […]

लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले साउन १ गतेदेखी आफना सबै करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न,नगराउन समेत निर्देशन दिएको छ । गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ, कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक […]

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]

गोलन्जोर गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले विहिबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० साउन १ देखि करारका कर्मचारीलाई कामकाज नगर्न अनुरोध समेत गरेको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो । कार्यालय अभिलेखमा विगतका […]

प्रधानमन्त्री देउवा नेतृत्व सरकारको एक वर्ष पूरा, वर्ष दिनका ४३ मुख्य कामको विवरण सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले आफ्नो वर्षदिनको कामको समीक्षा सार्वजनिक गरेको छ । देउवा नेतृत्वमा सरकार बनेको आज १ वर्ष पूरा भएको छ ।सर्वोच्च अदालतले गत वर्ष असार २८ गते संसद विघटन बदर गर्दै २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।त्यसको दोस्रो दिन अर्थात् २०७८ असार २९ गते राष्ट्रपति विद्यादेवी […]

यसवर्ष १५ दशमलव ४६ प्रतिशतले बेरुजु बढ्यो

महालेखा परीक्षक कार्यालयले ५९औं वार्षिक प्रतिवेदनसार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणी शर्माले प्रतिवेदन बुझाउनुभएको हो । यसवर्षको महालेखाको प्रतिवेदनमा एक वर्षमा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । यो बेरुजु रकम सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलगायत अन्य ठाउँको गरी हो ।हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब […]

भारतमा युवतीलाई बेच्न लैजादै गरेका रामेछापका घिसिङ पक्राउ

एक युवतीलाई भारतमा बेच्न लैजाने क्रममा रामेछापका युवक पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १३ का वर्ष ४२ का बाबु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले ति युवतीलाई भारत तर्फ बेच्न लैजादै गर्दा विरगन्जबाट पक्राउ गरेको हो । भजपुर घर भएकी २२ वर्षकी ति युवतीलाई घिसिङले महिनाको ६० हजारको जागिर लगाईदिन्छु […]