हजुरको रेडियोका ५ जनाले जिते चुनाव

हजुरको रेडियोका ५ जनाले जिते चुनाव

बुधबार सम्पन्न नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जका ५ जना पत्रकार निर्वाचित भएका छन । प्रेस युनियर र प्रेस संगठनको संयुक्त गठबन्धन बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको उक्त निर्वाचनमा उपाध्यक्ष (महिला) मा हजुरको रेडियोमा कार्यरत लेखा संयोजक रिता कुमारी मगर,  महिला सदस्यमा रेडियोका बजार व्यवस्थापक निरु थापा, सदस्यहरुमा रेडियोका समाचार प्रमुख राजन महतारा,सहायक स्टेशसन म्यानेजर सरोजराज सुवेदी र प्रदेश सभा सदस्यमा रेडियोका स्टेशन म्यानेजर दिपक कुमार घिमिरे निर्वाचित हुनुभएको छ ।

निर्वाचित पदाधिकारीहरु : 

अध्यक्षः बद्री नयाँघरे

उपाध्यक्षः कैलाश खत्री

महिला उपाध्यक्षः रिता कुमारी मगर

सचिवः तुलसी श्रेष्ठ

खुला सह सचिवः रामचन्द्र वि.क

समावेशी सह सचिवः प्रशान्त हायु

कोषाध्यक्षः युवराज श्रेष्ठ

खुला सदस्यः निरज श्रेष्ठ

खुला सदस्यः सरोज सुवेदी

खुला सदस्यः राजन महतारा

खुला सदस्यः कुमार श्रेष्ठ

समावेशी सदस्यः अनिता थापा मगर

समावेशी सदस्यः मिलन वि.क. (दलित)

समावेशी सदस्यः निरु थापा (महिला)

राष्ट्रिय सभा सदस्यः

टिका भट्ट

हिमाल ढुंगेल

दिपक भट्ट

प्रदेश सभा सदस्यः

अप्रिल अधिकारी

दिपक घिमिरे

सन्तोष ढुंगेल

उमंग मैनाली

मन्जु उप्रेती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार