रामेछापको प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

रामेछापको प्रदेश सभा क को मत गणना सम्पन्न भएको छ । प्रदेश सभा क मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल श्रेष्ठसँग पराजित हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर्नुभयो । […]

रामेछापमा मतगणना निकै सुस्त,अन्तिम परिणाम आउन दुई हप्ता लाग्ने अनुमान

रामेछापमा मतगणना निकै सुस्त गतिमा भैरहेको छ । यहि गतिमा मत गणना भए मतपरिणाम सार्वजनिक हुन अझै दुई हप्ता मतदाताले कुर्नुपर्ने देखिएको छ । सोमवार साँझ सर्वदलिय बैठक राखेर राती १० वजेवाट शुरु भएको मतगणना ३ वटा पालिकाको मात्रै सम्पन्न भएको छ । जिल्लाका अझै ५ वटा पालिकाको मत गणना हुन बाँकी रहेको छ । […]

रामेछाप प्रदेश क मा शान्तिप्रसाद ६५४ मतले अघि,पछ्याउँदै तारानारायण

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । प्रदेश सभा क मा नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले अग्रता लिइरहनुभएको छ । उहाँलाई माओवादी केन्द्रका उम्मेदवा्र तारानारायण श्रेष्ठले पछ्याइरहनुभएको छ । शान्ति प्रसाद पौडेलले १० हजार ४ सय १३ मत प्राप्त गर्दा माओवादीका तारा नारायण श्रेष्ठले ९ हजार ७ सय ५९ […]

रामेछापमा कान्छाराम २९ सय ८९ मतले अघि,पछ्याउँदै ढुंगेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क मा नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले अग्रता लिइरहनुभएको छ । प्रदेश ख को भने मतगणना सुरु गरिएको छैन । अहिलेसम्मको अवस्थामा कान्छारामले […]

रामेछापमा गठबन्धन दलका उम्मेदवारको अग्रता

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार गठबन्धन दलका उम्मेदवारको अग्रता कायमै छ । प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । प्रदेश ख को भने मतगणना […]

रामेछापको प्रदेश सभा (क) मा श्रेष्ठ अगाडी,पछ्याउदै पौडेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणम अनुसार प्रदेश सभा क मा ११ सय ८३ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । उहाँले ११ सय ८३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले एक हजार ५० मत प्राप्त गर्नुभएको छ […]

रामेछापमा दोब्बर मतले कान्छाराम अगाडी,पछ्याउदै ढुंगेल

रामेछापमा प्रतिनिधि  तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणम अनुसार नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । अहिलेसम्म २३ सय २३ मत गणना हुँदा कान्छारामले १२ सय २५ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कैलाश ढुंगेलले ६८७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश क […]

रामेछापमा राती ९:३० बजेपछि मात्रै मतगणना सुरु हुने

आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आज रातीदेखि गर्ने तयारी थालिएको छ । भर्खरै सम्पन्न सर्बदलिय बैठकले राती ९:३० देखी गर्ने सहमति जनाएका छ्न । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा हिजो सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।

रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने

हिजो भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आज साझँबाट गर्ने तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार अहिले सर्बदलिय बैठक बस्ने तयारी भैरहेको छ । बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु हुने उहाँले बताउनुभयो । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनिहरु थकित रहेको […]

रामेछापमा दुई क्रियापुत्रीले गरे मतदान

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुई क्रियापुत्रिले मतदान गरेका छन् । बाबु नरराज पुरीको निधन पछि कोरामा रहेका दुई छोरा नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान स्थलमा पुगेर मतदान गरेका हुन् । उनीहरुसँगै उनका श्रीमतीले पनि प्रतिनिधिसभा सदस्य र प्रदेशस सभा सदस्यमा उम्मेदवार वनेका नेताहरुलाई मतदान गरेका हुन् । आफ्नो सिङ्गो […]