नेपाल रेडक्रस सोसाइटी उप शाखा रामेछापमा नयाँ कार्यसमिति चयन

नेपाल रेडक्रस सोसाइटी उप शाखा रामेछापमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार भएको सातौँ अधिवेशन तथा बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । उप शाखाको सभापतिमा रविन्द्र कुमार श्रेष्ठ(दिनेश),उपसभापतिमा क्रमश इन्दु कुमारी बस्नेत,सरोज कटुवाल,सचिवमा हरि कुमार कार्की,कोषाध्यक्षमा सुमन कुमार श्रेष्ठ,उप कोषाध्यक्षमा रीता कुमारी मगर,उपसचिवमा चुक्त बहादुर मगर र सदस्यहरुमा उमेश बिक्रम थापा,धु्रव […]

पसलमा मूल्यसूची नराख्दा रामेछापका उपभोक्ता मर्कामा

मूल्यसूचीबिना सञ्चालनमा आएका पसलका कारण रामेछापका उपभोक्ता मर्कामा परेका छन् । सदरमुकाम मन्थली क्षेत्रका पसलहरूले मूल्यसूचीबिना नै खाद्यान्न तथा अन्य सामग्री बिक्री गर्दा उपभोक्ता ठगिएको गुनासो प्रहरी, प्रशासनमा पुग्ने क्रम बढ्दै गएको छ । बजारको अनुगमन तथा व्यवस्थापनबारे स्थानीय सरकारले पनि अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । तर विधि र प्रक्रिया पूरा नगरिँदा […]

रामेछाप बाबियाखर्कमा भिरबाट लडेर एक युवकको मृत्यु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । सोहि ठाउँका वर्ष २१ का सुवास कार्कीको ज्यान गएको हो । बुधबार गाउँमै बिहे भोज खाएर राति घर फर्कदै गरेका सुवास र उनका साथि सविन शाही गाउँ नजिकैको साँघुरेखोलाको भिरबाट लडेका थिए । मादक पदार्थ सेवन गरेका उनिहरु दुबै जना भिरबाट लडेपनि […]

सिँचाइको व्यवस्था गरिदिन रामेछापका माझी समुदायको माग

तामाकोशी नदी बस्ती नजिकैबाट बग्ने भए पनि खेतिपातिका लागि सिँचाइ गर्न नपाएको किसानहरूले गुनासो गरेका छन् । नदी आसपास बसोबास रहेको माझी समूदायले माछा मारेर जीविकोपार्जन गर्दै आएका थिए । तर पछिल्लो समय नदीमा माछा पाइन छाडेपछि ६ सय घरधुरी माझी बस्तीलाई जीवन धान्नै मुस्किल परेको छ । नदीमा माछा पाइन छाडेपछि नै माझी समुदायले […]

जिल्ला अस्पताल रामेछाप सहित बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स

बागमती प्रदेश सरकारले रामेछाप सहित विभिन्न जिल्लाको ७ वटा अस्पतालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो । मन्त्रालयले रामेछाप स्थित जिल्ला अस्पताल रामेछाप,दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पताल,भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, काभेस्थित मेथिनकोट अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको […]

सार्वजनिक जग्गा मिचेर घर बनाएको प्रमाण सहित लिएर आउनुहोस हामी भत्काउँछौँ : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर घर बनाएको पाइएमा भत्काइने बताउनुभयो । ईरामेछापसँग कुराकानी गर्दै नगर प्रमुख न्यौपानेले सार्वजनिक जग्गा मिचेर जो कोहिले घर बनाएको प्रमाण सहित लिएर आए आफुहरुले उक्त घर भत्काउने बताउनुभयो । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको रामेछाप बजारमा सार्वजनिक जग्गा मिचेर धेरैले घरहरु बनेको भन्दै नागरीकस्तरबाट प्रश्नहरु […]

रामेछापको ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै

रामेछापका ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । साँघुरा कच्ची सडक, सवारी चालकको लापरवाही र सवारी साधनको अवस्था जाँच नगर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । ग्रामिण भेगका सडक मर्मतमा सम्बन्धित पक्षले ध्यान नदिएको एक जना सवारी चालकले बताउनुभयो । साँघुरा, धुलो र ठूला ढुङ्गाहरू तथा पहिरो खसिरहने खालको ग्रामिण सडकमा दुर्घटनाको […]

मेनुका ताम्रकारद्वारा बुवाको स्मृतिमा दुःखी गरीबलाई खाना खुवाउन सहयोग

मनकारी एवम् समाजसेवी मेनुका ताम्रकारले स्वर्गीय बुबाको स्मृतिमा बुबाको मोक्ष्य प्राप्ति होस भनी काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं अशक्त तथा असहाय भएका गरीब दुःखीहरुलाई यही माघ २१ गते शनिबार रातको एक छाक तातो खाना खुवाउनु भएको छ । परोपकारी मेनुकाले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, […]

बल्ल छोरी र बुहारीबीचको विभेद हट्दैछ : उपाध्यक्ष कार्की

उत्तर–पूर्वी रामेछापको गोकुलगङ्गा गाउँपालिका क्रमशः विकास र चेतनामा उठिरहेको छ । पूर्वाधार विकास र चेतना विकाससँगै हिंसा र प्रतिहिंसाका घटना व्यवहारमै घटिरहेको उपप्रमुख उषादेवी कार्कीको अनुभव छ । लैङ्गिक हिंसा विरुद्धको अभियानको सेरोफेरोमा रहेर हिंसाको जोखिममा रहेका वर्गको अवस्था बारे कार्कीसँगको कुराकानी प्रस्तुत छ । लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको छ । तपाइँले कसरी मनाइरहनुभएको […]

हिंसापीडित महिला अझै खुल्न सकेका छैनन् : उपप्रमुख कार्की

रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्की समाज विकासको मुख्य वाधकका रुपमा हिंसा मुख्य कारक मान्नुहुन्छ । तर हिंसा उपर कानूनी बाटोमा नगई सहेर बस्ने गरेको उहाँको तीतो अनुभव छ । महिलालाई मूलधारमा ल्याउन पालिकाले गरिरहेका कामबारे उपप्रमुख कार्कीसँग गरिएको कुराकानी । लैङ्गिक हिंसा विरुद्धकोे अभियानबाट कुरा सुरु गरौँ । नगरपालिकाले हिंसा विरुद्धकोे अभियानमा के–के ग¥यो, कसरी […]