रामेछाप जिल्लामा ६९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ६९ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला २ र पुरुष ६७ जनालाई क्वारेन्टिनमा राखिएको हो । मन्थली नगरपालिकामा २१ , रामेछाप नगरपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ८ , खाँडादेवी गाउँपालिकामा ७ , सुनापति गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ७ जना […]

रामेछाप जिल्लामा ५ सय १७ जनाको पीसीआर

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म ५ सय १७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ८६ जनाको पीसीआर नेगेटिभ आएको छ । ८ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । जिल्लाका २३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर गईसकेका छन । […]

निरन्तरको वर्षाले रामेछापको जनजीवन प्रभावि

केही दिनदेखी परेको अविरल वर्षाले रामेछापको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । रात दिन झरी परेपछी ग्रामीण क्षेत्र जाने सडकहरु अबरुद्ध भएका छन भने खेतिपाती लगाउने बेलामा झरिले नराम्ररी प्रभावित बनाएको किसानहरुले बताएका छन । झरिले किसानहरुले लगाएको भर्खर सुत्ला च्याप्दै गरेको मकै ढलेको रामेछाप सुकाजोरका कृषक गोपाल महताराले बताउनुभयो । कृषि , पशुपालनसँगै व्यवसायमा […]

रामेछापको उमाकुण्ड गाउँपालिकाको अपिल

केही दिन देखि निरन्तर भैरहेको वर्षाको कारण रामेछापको उमाकुण्ड गाउँपालिका पुर्ण रुपमा प्रभावित भएको छ। वर्षा संगै आएको बाढी र पहिरोको कारण गाउँपालिकाको सबै वडाहरुको धेरै मानव बस्तिहरु उच्च जोखिममा परेका छन । गाउँपालिकाका मुख्य तथा सहायक सडक हरु बाढी र पहिरोको कारण अबरुद्ध भैरहेको छ भने सरकारी तथा गैरसरकारी भवन तथा सांस्कृतिक सम्पदाहरु समेत […]

पहिरोका कारण सिन्धुली सहित विभिन्न सडकखण्ड बन्द

सिन्धुली । केही दिनदेखि परिरहेको पानीका कारण पहिरो खस्दा विभिन्न सडकखण्ड बन्द भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ । यस्तै धादिङ र चितवनको सीमामा […]

रामेछापको मन्थली खिम्ती सडक खण्डमा पहिरो

आइतबारबाट देशभर लगातार वर्षा भैरहेको छ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा भौतिक तथा मानविय क्षेती गरिरहेको छ । रामेछापमा भने अहिलेसम्म वर्षा पछिको बाढी पहिरो लगायतका कुनै घटना नभएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । तर साउन ८ गते बिहीवारसम्म निरन्तर वर्षा हुने भएकाले सम्भावित घटनालाई मध्येनजर गरी आवश्यक […]