रामेछाप नगरपालिकाले महिलाहरुलाई मेसिनबाट दुना टपरी बनाउन सिकाउदै

रामेछापको रामेछाप नगरपालिकाले नगरका महिलाहरुलाई मेसिनको प्रयोग गरी दुना टपरी बनाउन सिकाउन थालेको छ । पछिल्लो समय लोपहुँदै गएको दुना टपरीलाई संरक्षण गर्दै जंगलमा खेर गैरहेका सालको पातलाई प्रयोग गरेर व्यवसायिक उत्पादनसँग जोड्ने योजना अनुसार दुना टपरी बनाउन सिकाउन थालिएको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । उहाँले शुक्रबार (आज) मेसिनद्धारा दुना टपरी बनाउने सीप […]

पेट्रोलियम पदार्थको मूल्यमा नयाँ रेकड,अब पेट्रोल लिटरको १४२ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएरातिदेखि लागू हुने गरि साबिकको बिक्री मूल्यमा पेट्रोल, डिजलरमट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोल लिटरको १४२ रुपैयाँ, डिजल÷मट्टितेल१ सय २५ रुपैयाँ तिर्नुपर्नेछ । यो अहिलेसम्म कै महङ्गो हो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोललिटरको १ सय ४० […]

अरु ठाउँमा भत्ता लिन बैंकमा भिड,सुकाजोरमा घरमै भत्ता पाउँदा नागरीक दंग

माथिको तस्विरमा देखिएको भिड राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा शाखामा सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका ६० वर्ष कटेकाहरूको हो । समाजिक सुरक्षा भक्ता बैँक खातामा आयो रे भन्ने सुन्ने बित्तिकै विहान १० नबज्दै बैँकमा वृद्धवृद्धहरु लाईन बस्छन । माघको यो जाडोमा कठ्याङग्रीएर लाईनमा बसेका अधिकांशले मास्क लगाएका छैनन् । केहीले चिउँडोमा अड्याएका छन् । […]

रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट बन्द

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको विहिबारे हाट बन्द भएको छ । रामेछाप नगरपालिकामा कोराना भाईरसको संक्रमण तिव्र रुपमा बढ्दै गइरहेको भन्दै नगरपालिकाले संक्रमण नफैलियोस भनेर विहिबारे हाट बन्द गरिएको एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । नगरपालिकाले वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट पनि बन्द गरेको छ […]

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेश्नलले हिजो सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो । अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले १८० […]

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर […]

तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो

आज माघे सङ्क्रान्ति, आजका दिन विशेष महत्वका साथ तरुल, सखरखण्ड, पिडालु अर्थात कन्दमूल खाइन्छ । नेपालमा कन्दमुलको उत्पादन सन्तोषजनक रहे पनि व्यवसायीहरूका कारण आयात भने रोकिन सकेको छैन । पुस सकिँदै गर्दा र माघ लाग्दै गर्दा बजारमा तरुल, सखरखण्ड देख्न पाइन्छ । व्यवसायीहरू भने यस वर्ष कन्दमुलको बिक्री नभएको गुनासो गर्छन् । कालिमाटी फलफुल तरकारी […]

रामेछाप नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा दशौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले […]

समाजसेवा जागृती महिला बचतको जम्मा कारोबार १ करोड २९ लाख बढी

समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जम्मा कारोबार १ करोड २९ लाख बढी रहेको संस्थाले १४ औँ वार्षिक साधारण सभाको अवसरमा जानकारी दिएको छ । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको सो संस्था महिलाहरुले सन्चालन गरेको रामेछाप नगरपालिकाको एक मात्र सहकारी संस्था हो । संस्थाको शेयर पुँजि ३ लाख २ हजार […]

सङ्घीय सरकारको खर्च गत वर्षको पहिलो चौमासीकमा भन्दा ६ प्रतिशत बढी

सङ्घीय सरकारले पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्ममा २ खर्ब ८७ अर्ब ५४ करोड खर्च गरेको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको यही अवधिमा भन्दा ६ दशमलव ९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा २ खर्ब ६९ अर्ब ७ करोड सङ्घीय सरकारले खर्च गरेको थियो । सङ्घ सरकारले गरेको कुल खर्चमध्ये चालु […]