रामेछापको मन्थलीमा बन्यो तीनलाल पार्क,नगर प्रमुख श्रेष्ठद्धारा उद्धघाटन

रामेछापको मन्थलीमा बन्यो तीनलाल पार्क,नगर प्रमुख श्रेष्ठद्धारा उद्धघाटन

रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पार्क बिहिबार उद्धघाटन गरिएको छ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उक्त पार्कको उद्धघाटन गर्नुभयो । पटक–पटकको म्याद थपपछि निर्माण कार्य सम्पन्न भएको पार्क ७ करोडको लागमा बनेको हो ।

मन्थली नगरपालिका–१ हाटेचौरमा बनेको पार्कमा अत्याधुनिक सुविधा सम्पन्न, स्विमिङ पुल, २ तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, महिला पुरुष र बच्चासहितको ३ वटा पौडी पोखरी (स्विमिङ पुल), ७५ देखि १०० जना क्षमताको चेन्जिङ्ग रुम, स्नान कक्ष, चमेना गृह (क्याफटरिया भवन), टिकट घर तथा शौचालय सहितका संरचना रहेका छन ।

पार्क उद्धघाटन कार्यक्रमको केही तस्विरहरु : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार