रामेछाप चनखुमा ट्रक दुर्घटना

रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा आज दिउँसो ट्रक दुर्घटना भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको ट्रक दुर्घटना भएको हो । सरस्वती माध्यमिक विद्यालयको निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको बा ४ ख ५७०० नं को ट्रक महादेवटारमा दर्घटना भएको हो । दुर्घटना परी ट्रकका चालक सामान्य घाईते […]

यात्रा स्मरण : मानवीयता हराएको छैन

(बास्तविक घटनामा आधारित) दिन थियो २०७७ साल मंसिर १३ गते शनिवार । म क्याम्पसको कामको शिलसिलामा काठमाडौँ जानु पर्ने भएकाले विहान ६ः३० बजेतिरै रामेछापबाट मोटरसाइकलमा निक्लिएँ । विहानको चिसोमा विस्तारै–विस्तारै वी.पि.राजमार्ग र आपसको रमणीय दृष्य हेर्दै अगाडि बढी रहेँ । अत्याधुनिक विकासको एउटा नमूना वी.पि. राजमार्ग कतै सिधा त कतै नागवेली आकारको,यसको दृष्यवलोकन गरेर नरमाउने […]

विसं २०७८ सालमा तीन वटा दशैँ

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो पञ्चाङ्गमा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल […]

विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ सहयोग दिने

विश्व बैंकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ८ अर्ब ७० करोड रूपैयाँ आर्थिक सहयोग दिने भएको छ । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धका खोपको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडाणमार्फत् ८ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने विश्व बैंकले जनाएको हो । यस सहयोगबाट कम्तीमा […]

समाजसेवी भरत चौलागाँइद्धारा सि सि क्यामेरा, टिभी र विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम अको विशेष सहयोगमा रामेछापको मन्थली नगरपालिका–४ गैराथोकमा रहेको शिद्धेश्वर माध्यमिक बिद्यालयका बिद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गर्नुका साथै सि सि क्यामरा र टिभी समेत उलब्ध गराउने घोषणा गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुक्र वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब पार्टि सभापति एबं कार्यक्रमका प्रमुख अथिति रामचन्द्र खड्काले […]

रामेछापका १० हजार बढीले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछाप जिल्लाका दश हजार चारसय भन्दा बढीले कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत विहीबारसम्म जिल्लाका दश हजार ४३२ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत […]

एमालेको दुवै समूह एकअर्काको अघि नझुक्ने रणनीतिमा

सत्तारूढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूह अडान नछोड्ने तर पेलेरै जाने रणनीतिमा अघि बढ्ने भएको छ । अध्यक्ष ओलीले बालुवाटारमा संसदीय दलको बैठकबाट गुटगत भेलामा जाने सांसदलाई कारबाही गर्ने निचोड निकाल्दै गर्दा नेपाल–खनाल समूहले भने ओलीसामू आत्मसमर्पण नगर्ने बरु स्थानीयस्तरसम्मै सङ्गठन सुदृढ पार्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसमेत […]

बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न सङ्कट, जनप्रतिनिधि चामल माग्दै काठमाडौँमा

बझाङको साइपाल गाउँपालकिामा खाद्यान्नको अभाव भएपछि जनप्रतिनिधिको एक टोली चामलको व्यवस्थापन गर्न काठमाडौँ आइपुगेको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पनादेवी बोहराले बताए अनुसार त्यहाँ करिब ६ सय १० घरपरविार भोकमरीको समस्यामा छन् । उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरलिाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह […]

नेपाल बिद्यार्थी संघ रामेछापको इकाई पुनर्गठन

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापले जिल्लामा रहेका सबै क्याम्पस र माध्यामिक विद्यालयहरूमा रहेका नेविसंघ इकाईहरूको १ महिना भित्र पुनर्गठन गर्ने निर्णय गरेको छ । ने वि संघ रामेछापको मन्थलीमा बुधवार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी १ महिना भित्र जिल्लाका सबै क्याम्पस र माध्यामिक विद्यालयमा यस अघि गठन भएका नेविसंघका इकाइहरू पुनर्गठन गर्न पालिका […]

सुनापति गाउँपालिकामा दुई खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन

रामेछापको सुनापति गाउँपालिका– ५ र ३ का २ वटा खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन गरिएको छ । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना र हिलेदेवीको कामाखोला खानेपानी आयोजना उद्घाटन तथा उपभोक्तालाई हस्तान्तरण गरिएको हो । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि कूल १ करोड १ लाख ३ हजार ६ सयको लागत लागेको थियो । सो योजनामा […]