रामेछाप चनखुमा ट्रक दुर्घटना

रामेछाप चनखुमा ट्रक दुर्घटना

रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा आज दिउँसो ट्रक दुर्घटना भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको ट्रक दुर्घटना भएको हो । सरस्वती माध्यमिक विद्यालयको निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको बा ४ ख ५७०० नं को ट्रक महादेवटारमा दर्घटना भएको हो । दुर्घटना परी ट्रकका चालक सामान्य घाईते भएको छन । ट्रक सडकमै पल्टिएको स्थानिय बोद प्रसाद दाहालले ईरोमछाप डट कमलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार