समाजसेवी भरत चौलागाँइद्धारा सि सि क्यामेरा, टिभी र विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

समाजसेवी भरत चौलागाँइद्धारा सि सि क्यामेरा, टिभी र विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम अको विशेष सहयोगमा रामेछापको मन्थली नगरपालिका–४ गैराथोकमा रहेको शिद्धेश्वर माध्यमिक बिद्यालयका बिद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गर्नुका साथै सि सि क्यामरा र टिभी समेत उलब्ध गराउने घोषणा गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुक्र वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब पार्टि सभापति एबं कार्यक्रमका प्रमुख अथिति रामचन्द्र खड्काले विद्यार्थीहरूका लागि ल्याईएको पोशाक एकमुष्ठ रुपमा हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा समाजसेवी एबं नेपाली काग्रेसका नेता चौलागाँइले १४ थान सिसि क्यामेरा र ३२ इन्चको टेलिभिजन समेत तत्काल उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार