रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का ६५ वर्षकि महिला ,सोही ठाउँका २४ र २७ वर्षका दुइजना पुरुष गरि ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो । रामेछाप […]

आज रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष २८ र ३८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।रामेछाप जिल्लाका हालसम्म ७२ […]

रामेछापका ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी,आज ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार १ सय ९९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालका २,मन्थली नगरपालिकाका १६ […]

रामेछाप नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिकालाई ईम्पु्रभिङ लाईभ्स ईन नेपालले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नगरपालिका स्तरीय आईसोलेशन केन्द्र स्थापनाका लागी अवश्यक पर्ने सामाग्रीहरु उक्त संस्थाले नगरपालिकालाई उपलब्ध गराएको हो । बज्र समाज नेपाल रामेछापको समन्वयमा ईम्पु्रभिङ लाईभ्स ईन नेपालले प्रदान गरेको सामग्रीहरु ३ लाख ६४ हजार ४ सय ४७ रुपैयाँको रहेको छ । १० वेड […]

रामेछाप जिल्लाका थप २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका वर्ष ६६ र २८ का दुई पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित दुबैजना पुरुष काठमाडौँमा बस्दै आएका छन् । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार […]

रामेछापका ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी , २३ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रहेनरहेको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले शुल्क ११ सय घटाएको हो । अब परीक्षण गर्दा अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै तिर्नुपर्ने निर्णय गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना महिला र १० पुरूष रहेका छन् । ४ महिला सुनसरी, बारा, महोत्तरी […]

रामेछाप स्थाई घरभएका एकै घरका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप स्थाई घर भइ भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडेको कृषि विकास बैंकको तालिम केन्द्रको भवन नजिकै जग्गा भाडामा लिगेर बस्दै आएका एक पुरुषलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोगले परिवारकै सबै लाइ कोरोना सङ्क्रमण पुष्टी भएको छ ।सामान ओसारपसारको व्यवसाय गर्दै […]