जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । हिजो अस्पतालमा कार्यरत ७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म लागि अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने अस्पतालका डाक्टर रोशन ग्वाछाले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल रामेछापद्धारा जारी सुचना : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार