रामेछापमा ३१ जना कोरोना संक्रमित हुँदा,६५० जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ जनाको मात्र पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ९ […]

रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ […]

काठमाडौं उपत्यकामा मात्रै थपिए आज १ सय ६ जना कोरोना सङ्क्रमित

आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । […]

उपत्यकामा नयाँ मापदण्ड लागु गर्ने तयारी, आज प्रमुख जिल्ला अधिकारीको बैठक

समुदायमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी सङ्घसंस्था सञ्चालनमा नयाँ मापदण्ड लागु गरिने भएको छ । कस्तो मापदण्डलाई अन्तिम रूप दिने भन्ने बारेमा छलफल गर्न आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उपत्यकामा सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, […]

एक साता अघि प्रधानमन्त्रीसँग छलफलमा सहभागि हुनु भएका प्रदेश २ का कानुनमन्त्री यादवमा कोरोना सङ्क्रमण

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा उहाँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी विजय झाले जानकारी दिनुभयो । मन्त्री यादव सहित प्रदेश सांसद रिना यादवलाई पनि कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश २ सरकारका प्रवक्ता […]

नेपालमा थपिए ३ सय ६० जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न स्थानमा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा उपचाररत २ सय ३३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । मन्त्रालयका प्रवक्ता […]

रामेछापका ५६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ५६ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ५ […]

आज थप २५९ जनामा कोरोना भाइरस सङ्क्रमण, काठमाडौंमा ६२ जना सङ्क्रमित

पछिल्लो २४ घण्टामा देशमा २५९ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा सङ्क्रमण देखिएको छ । यससँगै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । यस मध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको […]

रामेछापका ३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ३६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ५ सय ९७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ३ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ […]

१५ अस्पतालबाट प्लाज्मा थेरापीका आधारमा कोभिड सङ्क्रमितको उपचार हुने

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रूपमा अगाडि बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा तीन वटा निजी तथा १२ वटा सरकारी गरी १५ वटा अस्पतालमा सामानान्तर प्लाज्मा थेरापीको अध्ययनमा संलग्न गराई उपचार गर्न अनुमति दिइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका लागि अनुमति […]