रामेछापका ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, सोमबार थप ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार ३ सय २ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ३६ जनाको स्वाब […]

रामेछापका ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, २० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार २ सय ६६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका २२ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । मन्थली नगरपालिकाका २२ जनाको स्वाब […]

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ५ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का २५ वर्षका महिला वडा नम्बर ११ का ४० वर्षका पुरुष , रामेछाप नगरपालिका वडा नम्बर १ का ३४ वर्षका पुरुष र ३९ र ७५ वर्षका २ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय […]

रामेछापका ३७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार २ सय ४४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले नाएको छ । आज जिल्लाका ३३ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ३३ जनाको स्वाब […]

निजी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना भए बीमा शूल्क दिनु नपर्ने

बिमा समितिले निजी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भएको पाईएमा बिमा कम्पनीले भुक्तानी दिनु नपर्ने भन्दै पत्र मार्फत् कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बिमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नु हुन […]

सरकारले बाध्यतामा लकडाउन गरेको स्वास्थ्य मन्त्रालयको भनाइ

सरकारले नागरिकले नियमहरू पालना नगर्दा कोरोनाको संक्रमण बढ्दै गएको र लकडाउन गर्न बाध्य भएको बताएको छ । लकडाउन खुल्ने बित्तिकै भिडभाड बढेको र नियमहरू पालना हुन छोडेका कारण बाध्य भएर लकडाउन गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले लकडाउन मात्रै कोरोना नियन्त्रणको एकमात्रै विकल्प होइन भन्ने जान्दाजान्दै पनि […]

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप जिल्ला स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै रामेछाप जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप घर भएका तर काठमाण्डौँमै बस्दै आएका र उतै पिसिआर परीक्षण गराएका ७ जना र मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ […]

रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो , १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको सदरमुकाम मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २५,२५,३९,४३ […]

रामेछापका स्वास्थकर्मी र प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुहरु सबैको स्वाब केही दिन अघि मात्रै […]

बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने

बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा विहिबार बसेको बैठकले कोरोनाको जोखिम बढदै गएकाले प्रदेश अन्तर्गतका अस्पतालहरुलाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रदेश अन्तर्गत रहेको अस्पताललाई थप व्यवस्थापनमा सहज बनाउन थप बजेट उपलब्ध गराउने निर्णय […]