आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

२४ घण्टामा आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय १६ […]

घरमा नै आराम गरिरहेका सङ्क्रमितले के, के कुरामा ध्यान दिने ?

दैनिक सरदर ७ हजारको आसपासमा सङ्क्रमित थपिएका छन् । सङ्क्रमित थपिदै जाँदा अस्पतालमा बेड अभाब देखिएको छ । जसका कारण सङ्क्रमितहरु घरमा नै बसिररहेका छन् । स्वास्थ्य मन्त्रालयले कोभिड –१९ सम्बन्धी बनाएको आइसोलेशन व्यवस्थापन निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमितलाई होम आइसोलेशनमा राख्न सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार […]

रामेछापका दुईजना कोरोना संक्रमितलाई काठमाडौँ पठाईयो

रामेछापका दुईजना कोरोना संक्रमितलाई थप उपचारका लागी काठमाडौँ पठाइएको छ । रामेछाप नगरपालिका ४ का ४० वर्षका पुरुष र मन्थली नगरपालिका ८ का एक पुरुषलाई थप उपचारका लागी काठमाडौ पठाईएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । थप उपचारका लागी काठमाडौँ पठाइएका दुवैजनाको अवस्था गम्भिर रहेको र उनिहरुको जिल्लामा उपचार सम्भव नभएपछि […]

कोरोनाको कहर : यसरी बढाउनुहोस मनोवल !

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई  असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो समयसम्मको डर ,चिन्ता , भय, तनाव हुनु भने राम्रो […]

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ […]

रामेछापमा कोरोनाका ४३ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा ४३ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लामा मन्थली नगरपालिकामा १९ जना,रामेछाप नगरपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा १० जना,दोरम्बा गाउँपालिकामा २ जना,लिखु तामाकोशी गाउँपालिकामा ७ जना र जिल्ला अस्पतालमा ४ जना कोरोना संक्रमित रहेका छन । ३९ जना होमआईसोलेसनमा र ४ जना जिल्ला […]

देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ६९ जनाका पिसिआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय ६३ जनालाई सङ्क्रमण पुष्टि भएको छ । योसँगै […]

रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पताल मन्थलीबाट पिसिआर परीक्षणका लागी पठाएको ३८ जनाको स्वामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म २६६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २८ सय १० […]

सरकारले अब कोरोना बीमा नगर्ने

सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि पुरा भएकोले नयाँ बीमालेख जारी नगर्ने बीमा समितिले जनाएको छ । पहिलो बीमालेख चैतमसान्तमा सकिएको र दोस्रो बीमालेख असार मसान्तमा सकिन लागेकोले नयाँ बीमा नगर्न लागिएको हो । चैतमसान्तसम्म कोरोना संक्रमण भएर मागदाबी गरेका र प्रक्रिया पुरा भएकाहरुले भने […]

कोरोनाबाट जोगिनका लागि सावधानी अपनाउन सरकारको आग्रह

स्वास्थ्य मन्त्रालयले देशका २२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोकलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ । त्यस्तै कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमणदर डरलाग्दो गरी फैलिरहेकाले सचेत […]