कोरोनाबाट विभिन्न १७ देशमा २६५ नेपालीको मृत्यु

कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना […]

रामेछापका लगभग १५ सय जनाको पीसीआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]

राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा ५ दिनको लागी बन्द

राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडा ५ दिनको लागी बन्द गरिएको छ । बैँकका प्रबन्धकलाई शनिबार कोरोना पुष्टिएपछि बैँकबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २०७७ असोज ११ गते आईतबारदखि २०७७ असोज १५ गतेसम्मका लागी बन्द गरिएको वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडाले एक सुचना प्रकाशित गरि जानकारी गराएको छ । कोरोना संक्रमण पुष्टि भएका बैँकका […]

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी गराउँदै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका […]

रामेछापका ६९ जना कोरोना संक्रमित मध्ये ५५ जना निको १४ जनाको उपचार हुँदै

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]

रामेछापका ७१ जनाको रिपोर्ट आउन बाँकी , ३७ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अब जिल्लाबाट पिसिआर परीक्षणका लागी पठाइएको ७१ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा विभिन्न […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय ५४ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ५४ पुगेको छ । कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेमा थप एक जना कोरोना भाइरस सङक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षका पुरुषको आज बिहान साढे २ बजे मृत्यु भएको हो । उहाँको नेपालगञ्ज मेडिकल […]

नेपालका लगभग ५० हजार कोरोना संक्रमित निको

नेपालका लगभग ५० हजार कोरोना संक्रमित उपचारपछि निको भएका छन । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ । यस्तै नेपालमा थप ११ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको […]

रामेछापमा १३ जना कोरोना संक्रमितको उपचार जारी , २४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका […]

रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जना कोरोना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना , होम आइसोलेसनमा १ जना र […]