ड्रममा राखिएको पानीमा डुबेर मन्थलीमा बालकको मृत्यु
रामेछापको मन्थली नगरपालिकामा आज ड्रममा राखिएको पानीमा डुबेर २८ महिने बालकको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं १३ चिण्डे भन्ने ठाउँका कुमार भुजेलका २८ महिने छोराको ड्रममा राखिएको पानीमा डुबेर निधन भएको हो । भुजेलको घरमा ड्रमको मुख काटेर खुल्ला बनाएर पानी हाल्ने गरिएको उक्त ड्रममा बालक खेल्दै जाने क्रममा डुबेको र तत्काल […]

