नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ […]

दोरम्बा गाँउपालिकामा नब निर्मित प्रहरी चौकीको भवन उद्घाटन

रामेछापको दोरम्बा गाँउपालिकाको दोरम्बा बजारमा नब निर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । प्रदेश सरकारको मूल्य अभिबृद्धि कर सहित २ करोड ३५ लाख ९० हजार ७१ रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त चौकिमा ब्यारेक, भान्सा र शौचालयका छुट्टा छुट्टै भवनहरु रहेका छन् । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले आईतबार […]

सुनकोशी नदीमा ४६५ मिटर लामो झोलुङ्गे पुल बन्ने

सिन्धुली र रामेछापको भौगोलिक सीमाना छुट्याउने सुनकोशी नदीमा पिल्लरसहितको झोलुङ्गे पुल राख्नका लागि लेआउट डिजाइन तयार गरिएको छ । झोलुङ्गे पुल निर्माणपछि खाँडादेवी गाउँपालिकाको वडा नम्बर १ को कोथपे र सुनकोशी गाउँपालिकाको वडा नम्बर २ को मझुवा बगरको आवागमनलाई सहज बनाउने छ । पुलको लम्बाई ४६५ मिटरको हुनेछ । पुलको बीचमा सहित स्टिलको आकर्षक पिल्लर […]

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ […]

सुन तस्करी गरेको आरोपमा रामेछापका युवक प्रहरी नियन्त्रणमा

अपराध महाशाखाको टोलिले सुन तस्करी गरेको आरोपमा रामेछाप घर भएका गङ्गा बहादुर थापा मगर र तस्करी गरेको सुन किन्ने काठमाडौको कोटेश्वरमा सुन चादी ब्यवसाय गर्दै आएका तेह्रथुमका कुमार सेन्चुरी लाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका गङ्गा बहादुरको साथ बाट ११ लाख रुपैया र खरिदकर्ता सेन्च्युरी को पसलबाट १ सय ५० ग्राम सुन बरामद […]

उद्यम गर्ने युवाहरुलाई अनुदान र सहुलियत ऋण प्रदान गरिने मन्त्री ढुंगेलको भनाई

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताउनुभयो । युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुङ्गेलले भन्नुभयो, “एउटा हातमा राजनीतिक झण्डा […]

२४ घन्टामा नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४५४ पुगेको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या दुई लाख ३० हजार ७२३ […]

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र […]

हालसम्म रामेछापका ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ९४ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ५८ जनामा गरी ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना […]

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाका स्वास्थ्यकर्मी र केही कर्मचारी सहित चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाबाट विहीबार स्वाब पठाईका मन्थली नगरपालिकाका २९ जना र जिल्ला अस्पतालका दुईजना मध्ये चार जनाको रिपोर्ट […]