नेपालले पहिलोपटक आफ्नै स्रोतसाधान र जनशक्तिबाट नाप्यो सगरमाथाको उचाइ

विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले हिजो (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुअल) का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् । नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाइ मापन गरेको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री […]

सगरमाथाको उचाइ बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । आज दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको तथ्य सार्वजनिक गरेका हुन् । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । आज नापी […]

रामेछापमा कोरोनाका १० जना सक्रिय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९८ जनामध्ये १८८ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा १० जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा […]

सुकारजोर वडाको सेवा अब नयाँ भवनबाट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोर वडाकार्यालयबाट प्रवाह हुने सेवा तथा सुविधाहरु अब नयाँ भवनबाट सन्चालन भएको छ । तत्कालिन गाविस भवन रहेको पुरानो भवनबाटै सेवा प्रवाह हुँदै आएकोमा अब भने वडाकै पक्किै भुकम्प प्रतिरोधि भवनकाटै सेवा प्रवाह गरिएकोे वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । सोमबार एक कार्यक्रमको आयोजना गरी रामेछाप नगरपालिकाका […]

सशस्त्र प्रहरी बल रामेछापको भवन शिलान्यास

रामेछापको सदरमुकाम मन्थली नजिकै आकाशे पुलको माथिल्लो भागमा सशस्त्र प्रहरी बल रामेछापको नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख डिएसपी केशवराज प्याकुरेलले संयुक्त रुपमा भूमि पूजन गरी भवनको शिलान्यास गर्नु भएको हो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म […]

‘मर्यादित महिनाबारी’ बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आजदेखि नेपालमा

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संयुक्त आयोजनामा आजदेखि तीन दिनसम्म ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नारा दिइएको […]

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

विश्वको सर्वोच्चशिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । नापी विभागले गरमाथाको नयाँ उचाइ घोषणा गर्न लागेको हो । घोषणा कार्यक्रको टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएपछि आज नयाँ उचाइबारे जानकारी दिन लागिएको हो । चीन र […]

पहाडीसहित विभिन्न स्थानको मौसमसामान्य बदली हुने

मुलुको पहाडीसहितविभिन्न स्थानको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपालमा पनि परेको मौसमविदले बताएका छन् ।अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अरु स्थानमा मौसम सामान्यतय सफा छ […]

रामेछाप जिल्लामा १० जना सक्रिय सङ्क्रमित

रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९८ जनामध्ये १८८ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा १० जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा […]

पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो […]