काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग
रामेछाप जिल्लाको गोकुलगङ्गा गाउपालिकाको अस्पताललाई नेपाली कांग्रेस गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ इकाई समितिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच इकाइ समितिले अस्पताललाई अक्सिजन कन्सनट्रेटर २ थान,नेबुलाइजर २ थान, पिपिइ सेट ५ थान, फेस सिल्ड १ बन्डल, मास्क २ हजार, चामल ५ बोरा, चना केराउ १० किलो, फलफुल १ कार्टुन, […]