रामेछाप नगरपालिकामा नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबार दखि जारी नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष व्याडमिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाएको थियो । प्रतियोगितामा सिनियर एकल तर्फ बलराम लामा प्रथम,भेष बहादुर श्रेष्ठ द्धितिय,सुदिप श्रेष्ठ तृतिय र सुन्दर घिमिरे सान्त्वना भएका छन । यसैगरी सिनियर […]

जबरजस्ती करणी गरेको आरोपमा रामेछाप चनखुका वडाअध्यक्ष बोहोरा पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुका वडाअध्यक्ष भरत बोहोरा पक्राउ परेका छन् । वडाअध्यक्ष बोहोराको विरुद्ध महानगरीय प्रहरी वृत्त ठिमीमा एक महिलाले जबरजस्ती करणी गरेको आरोप सहितको उजरी दर्ता गराएपछि उहाँलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । ठिमी वृत्तमा परेको उजुरीको […]

रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागी खेलकुद ”भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिता यहि माघ १६ गतेदेखि १८ गतेसम्म ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा वडा भित्रका टिमहरुले मात्र […]

सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा मन्थली नगरपालिकाले भत्कायो

रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउन थालेको छ । रामेछापको जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउने कार्यको थालनी गरेको हो । नगर प्रमुख रमेश कुमार बस्नेत नेतृत्वको टोलीले आज डोजर लगाएर सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काएको छ । मन्थली बजारको देवकोटा चोक […]

संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो सरकारको हो : माधव ढुंगेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवा नेता माधव ढुंगेलले कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिस्पर्धा गर्ने सरकार नभई मुलुकको समृद्धिको जगहाल्ने सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत रहनु भएका ढुंगेलले केही समयको लोकप्रियताका लागि प्रतिस्पर्धा नभई संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो […]

आजदेखि रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आजदेखि नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु भएकोे तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाएको छ । प्रतियोगिता सिनियर र जुनियर एकल तर्फ ३० जना र सनियर र जुनियर डबल तर्फ १६ टिमले सहभागीता जनाएका छन । […]

रामेछाप पकरवासमा ट्रिपर दुर्घटना २ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पकरवास कलचौर भन्ने स्थानमा हिजो साँझ ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक र सह–चालक घाइते भएका छन् । सित्खाबाट रजगाउँ तर्फ गिटी लिएर जाँदै गरेको अन टेष्ट ट्रिपर अनियन्त्रित भई नालामा पल्टेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी ट्रिपर चालक मन्थली नगरपालिकाका वडा नम्बर ८ का […]

तत्कालिन माओवादिका वडाअध्यक्षका उम्मेदवार सहित २० जना कांग्रेसमा प्रवेश

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ का तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान सहित २० जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन । प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसको वडामा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत आज साँघुटारमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान, तत्कालिन नेकपा माओवादिका महिला वडा सदस्यका उम्मेदवार […]

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गरिने

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई कडाई गरिने भएको छ । चालु आबमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा तथा भावि दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जून कुमार शर्मा गुरागाईको कार्यकक्षमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बजार अनुगमनका नाममा विगतमा भए गरेका कामको समिक्षा […]

रामेछापको बसाई आफनो लागि प्रेरक बन्यो : प्रहरी प्रमुख पाठक

पुरा एक वर्षको रामेछाप बसाईपछि सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख बसन्त पाठकले आफनो रामेछाप बसाई आफना लागि पे्ररक वनेको बताउन्ुाभएको छ । आफले रामेछाप बसाईका क्रममा यहाँको संचार जगत र नागरिक समाजबाट धेरै कुरामा प्रेरणा प्राप्त गर्न सफल भएकोले यसलाई अन्य क्षेत्रमा पनि उतार्ने प्रयास गर्ने पनि पाठकले बताउनुभयो । शुक्रबारबाट विधिबत रुपमा […]