रामेछापमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रामेछापमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु गएको छ । रामेछाप नगरपालिका वडा नं ५ की ९७ वर्षिया महिलाको जिल्ला अस्पतालमा आज विहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मृत्यु भएकी वृद्ध महिलामा यहि साउन २५ गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार