रामेछापमा ४४ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

रामेछापमा ४४ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । यहि चैत २५ गतेबाट सुरु हुने टाइफाइड विरुद्धको खोप अभियान अन्तगर्त जिल्लाभरका ४४ हजार ४ सय १० जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । ३६ हजार सय ३० जना विद्यालयका बालबालिका र विद्यालय बाहिरका ८ हजार ८७ जना […]

कारको ठक्करबाट रामेछाप पुराना गाउँका एक बालकको ज्यान गयो

ललितपुरको लुभुमा कारको ठक्करबाट रामेछापका एक बालकको ज्यान गएको छ ।हिजो साँझ साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेस रामेछाप नगरपालिकाले कुनै दलसँग गठबन्धन नगरी चुनाव लड्ने

सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस रामेछाप नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिको आज(बुधबार) बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन र […]

महंगोमा पानी किनेर खान बाध्य भयौँ भन्दै रामेछापका नागरीक जंगिए

यहि चैत्र १२ गते रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले आफनो स्थापनाको २० औँ वार्षिक साधारण सभा भव्यताका साथ मनायो । रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यता र रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित उपभोत्ताहरुले महंगोमा पानी किनेर खान बाध्य भएको […]

सुकाजोर रजयछापका आगलागी पीडितलाई माओवादी केन्द्रको पहलमा सहयोग वितरण

आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई नेकपा माओवादी केन्द्र रामेछापको पहलमा सहयोग वितरण गरिएको छ । माओवादी केन्द रामेछाप नगरको संयोजनमा प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठको पहलमा The Salvation misson मार्फत आगलागी पीडित परिवारलाई सहयोग उपलब्ध गराइएको हो । आगलागी पीडित परिवारलाई २० – २० पाता रंगिन जस्तापाता,१–१ वटा […]

रामेछाप दोरम्बा शैलुङमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले दोलखाका एक युवकलाई खुकुरी प्रहार गर्ने रामेछापका एक युवकलाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ स्थित पडिघ्याङ भन्ने स्थानमा रहेको अन्तराष्टिय युबाबर्ष मा.बिमा युवकमाथि खुकुरी प्रहार भएको हो । उक्त विद्यालयमा रङरोगन गर्ने मजदुर दोलखा जिल्ला तामाकोशी गाउँपालिका ३ जफे बस्ने बर्ष २० का अनिश पोखरेलमाथि समान्य विवादमा […]

रामेछापमा फेसबुकबाट चिनजान भएर भेटघाट गर्दा ३६ वर्षिय महिला बलात्कृत

रामेछापमा फेसबुकबाट चिनजान भएर भेटघाट गर्दा ३६ वर्षिय एक महिला बलात्कारको सिकार भएकी छन । सिराह जिल्ला सिराहा नगरपालिका वडा नं. ८ बस्ने बर्ष २९ का मुकेश कुमार यादवले रामेछाप बस्ने बर्ष ३६ की एक बिबाहित महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । यादव र महिलाबिच सामाजिक संजाल फेसबुकमा चिनजान भइ […]

रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ । आज बसेको नेपाली काँग्रेस वडा समिती बैठकले राजेश तामाङलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । यसैगरी अन्य ४ जना सदस्यका उम्मेदबार खड्ग ब मगर,शर्मिला विक,गंगाराम तामाङ र सबिना मोत्तान  […]

सहकारी उत्पादनसँग जोडिनुपर्छ : मेयर बस्नेत(भिडियो)

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सहकारी उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । ६५ औँ राष्टिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थाहरुले ऋण र बचत मात्रै नभएर लघुउद्यम,कृषि,पशु जस्ता व्यवसायिक उत्पादनहरुसँग जोडिएर काम गर्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाले नगरमा भएका सहकारीहरुलाई व्यवस्थित बनाउने काम गरेको उहाँको भनाई छ […]

चुनावको मुखैमा आएर मलाई फसाउन खोजियो:लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अध्यक्ष र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको हो । त्यस्तै, तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन […]