आजदेखि मतदाता नामावली सङ्कलन हुने

निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ । अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो । […]

रामेछापमा आज देखि फोटो सहितको मतदाता नामावली संकलन हुने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आज देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि जिल्लाका सबै […]

आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो । केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती […]

रामेछाप गोठगाउँमा १५ वर्षिया बालिका बलात्कृत,३२ वर्षिय पुरुष पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिया बालिका बलात्कृत भएकी छन । यहि मंसिर ९ गते साँझ ७ बजेको समयमा गोठगाउँ खुर्पाती भन्ने ठाउँका वर्ष ३२ का नवराज कार्कीले बालिकालाई बलात्कार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ । ति पुरुषले बालिकालाई डर त्रास देखाई लछारपछार गर्दै बाँसघारी नजिकैको सिस्नोघारीमा लगेर बलात्कार […]

रामेछापेली सर्जक भोजराज विकको “लैजा दैव मलाई” बोलको गित सार्वजनिक (भिडियो) सहित

रामेछापेली सर्जक भोजराज विकको नयाँ लोकदोहोरी गित “लैजा दैव मलाई” बोलको गित सार्वजनिक भएको छ । गायक तथा सर्जक युनिक भोजराज बिकको शब्द र संगीतमा रहेको “लैजा दैव मलाई” बोलको गितको म्युजिक भिडियो सहित बजारमा आएको छ । लैजा दैव मलाई” बोलको गीतमा लोकप्रिय गायक लोक स्टारका बिजेता गायक शनी बिश्वोकर्मा र चर्चित गायिका सुनिता […]

राखेपका नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङद्वारा पदभार ग्रहण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज मङ्गलवार पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारमा रहेकाे मन्त्रालयमा घिसिङलाई शपथ गराउनुभएको हो । मन्त्रिपरिषद्को हिजाे सोमवारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो । घिसिङ नेपाल रग्बी […]

रामेछाप मन्थली मसानटारमा ट्रक दुर्घटना चालकको ज्यान गयो

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा आज विहान ट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ट्रक चालकको ज्यान गएको छ । चितवन नारायणघाटबाट मन्थली तर्फ आउदै गरेको प्रदेश नं २–०३–००१ ख ४७६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक वर्ष २८ का सूर्यबहादुर भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी […]

कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि नेपालका विभिन्न नाकामा कडाई

स्वास्थ्य सेवा विभागले विमानस्थल र नाकामा एन्टीजेन परीक्षणमा कोरोना देखिएका नमूनाको जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै विमानस्थल र नाकामा एन्टीजेन परीक्षणमा कोरोना देखिएका नमुनाको जीन सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाउन निर्देशन दिएको हो । विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले नाकास्थित हेल्थ डेस्कहरूलाई पछिल्लो समय कोरोना भाइरसको […]

जनगणनामा छुटेकाहरूले ११७८ मा फोन गरेर विवरण टिपाउन सक्ने

केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणना अवधिमा छुटेकाहरूलाई टोलफ्री नम्बरमा सम्पर्क गरेर सहभागी हुने व्यवस्था मिलाएको छ । विभागले ९ गते भित्र आ आफ्नो स्थानमा भएका तर गणना हुन छुटेका नागरिकलाई ११७८ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको हो । विभागले नागरिकको सुचनाका आधारमा घरसम्म गणकहरू पठाएर गणना गर्ने व्यवस्था मिलाएको पनि जनाएको […]

राखेपको सदस्य सचिवमा रामेछापका टङ्कलाल घिसिङ नियुक्त

रामेछापका टङ्कलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त हुनुभएको छ । सरकारले राखेपको सदस्य सचिवमा घिसिङलाई नियुक्त गरेको छ। सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम […]