रामेछापमा गठबन्धन हुने नहुने बारे निर्णय गर्न आज अन्तिम पटक बैठक बस्दै
यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने नहुने बारे आज निर्णय हुने भएको छ । रामेछापमा पाँच दलिय गठबन्धनलाई निचोडमा पुग्न सकस भएको छ । केन्द्रको निर्देशन अनुसार चुनावी तालमेलको बिषयमा पटकपटक छलफल भए पनि सहमति जुट्न नसकेको नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण ब तामाङ(कान्छाराम)ले ईरामेछापलाई बताउनुभयो […]