स्वास्थ्य चौकीलाई कांग्रेस राकाथुमद्धारा स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेस गाउ इकाइ कमिटी राकाथुले गाउमा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गाउ इकाइ र शुभेच्छुक संस्थाहरुको संयुक्त अगुवाइमा स्वास्थ्य चौकी राकाथुमलाई विरामी राख्ने बेड, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको हो । गाउ इकाइले विरामी सुताउने बेड ३ वटा, ६० लिटरको अक्सिजन सहितको सिलिन्डर ३ वटा, अक्सिजन मास्क १० […]

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना सङ्क्रमण दर दैनिक बढीरहेको भन्दै अझै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन […]

गोठगाउँ स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर प्रदान

नेपाली कांग्रेस रामेछापका नेता एवं समाजसेवी रत्न कार्कीले रामेछापको रामेछाप नगरपालिका वडा नं १ को स्वास्थ्य चौकीलाई एक थान अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामेछाप प्रदेश ‘क’बाट गत निर्वाचनमा कांग्रेसका प्रत्यासी उम्मेदवार समेत रहेका कार्कीले नगरपालिकामा संक्रमित बढदै गएपछि अक्सिजन सिलिन्डर पठाइएको बताउनुभयो ।

रामेछापमा थपिए ११८ जना कोरोना संक्रमित,आज ९४ जना निको

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिरहेका छ्न । आज मात्रै जिल्लामा ११८ जना कोरोना संक्रमित थपिएका छ्न । सुनापती गाउँपालिकाका ९८ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ३ जना , गोकुलगंगा गाउँपालिकामा ३ जना, लिखु तामाकोसी गाउँपालिकामा २ जना, सुनापती गाउँपालिकामा ८ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन […]

जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल रामेछापमा आज बिहान ८ बजे जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँका ५५ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रोशन पाखृनले जानकारी दिनुभयो । मृत्युकको  शव नयाँ गोरख दल गणका तालिम प्राप्त सेनाहरुले व्यवस्थापन […]

रामेछापमा थपिए ५५ जना कोरोना संक्रमित,आज १३ जना निको

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा ५५ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकाका ७ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना र दोरम्बा गाउँपालिकाका ७ जना गरि २१ जनामा पिसिआर परिक्षण मार्फत कोरोना पोजेटिभ देखिएको छ । जिल्ला अस्पतालमा १ जना , रामेछाप नगरपालिकामा ४ जना, खाँडादेवी गाउँपालिकामा […]

रामेछापमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जना पुरुषको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं २ का वर्ष ३५ का एक पुरुष र उमाकुण्ड गाउँपालिका वडा नं ४ का वर्ष ६८ का एक पुरुष गरि दुई जना पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै जिल्लामा कोरोना […]

रामेछापको आठ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट विनियोजन

संघीय सरकारले रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरेको हो । रामेछापमा सबै भन्दा बढी बजेट मन्थली नगरपालिकाको लागि ५८ करोड ५७ लाख रहेको छ भने सबै कम उमाकुण्ड गाउँपालिकाको लागि २९ करोड  ४२ लाख […]

रामेछाप कारागारमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा

जिल्ला कारागार रामेछापमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसरमा आधा अवधि कैद भुक्तान गरिसकेका  रामेछाप कारागारमा रहेका १२ जना कैदीको कैद सजाय मिनाह भएको  हो । जिल्ला कारागार रामेछापले ५० प्रतिशत कैद भक्तान गरिसकेका २१ जनाको नाम कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको थियो । सिफारिस गरेका मध्य बाँकी […]

रामेछापमा ५९४ जना कोरोना संक्रमित निको, ४९० जना आइसोलेसनमा

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी रहे पनि निको हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्लामा ५९४ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । आज रामेछाप नगरपालिकाका ४ जना र दोरम्बा गाउँपालिकाका २ जना गरि ६ जना संक्रमित उपचारपछि स्वास्थ भएका छ्न । कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या […]