बडादशैँको अवसरमा रामेछापको देउरालीमा पुरुष भलिबल प्रतियोगिता हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडादशैँ,दिपावली तथा छठ पर्वको अवसरमा प्रतियोगिता गर्न लागिएको आयोजक एवं २ नं वडा कार्यालयले जानकारी दिएको छ । खेल यहि असोज २६ र २७ गते देउरालीडाँडा सातदोबाटोमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुने टिमलाई पुरस्कारको […]

रामेछापमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन : मतदान जारी

नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशन सदरमुकाम मन्थलीमा भइरहेको छ । कांग्रेसको जिल्ला अधिवेशनले मन्थली बजारमा निकै भिडभाड बढेको छ । जिल्ला समन्वय समितीमा जिल्ला कार्यसमिती चयनका लागी मतदान भइरहेको हो । मतदान गर्न काडंग्रेसका कार्यकर्ताहरु मन्थली विच बजारको सडक नै अबरुद्ध गरेर लाईनमा बेसेका छन । प्रहरीलाई सवारी साधन व्यवस्थापन गर्न हम्मे हम्मे […]

रामेछापको प्रदेश निर्वाचन ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी

नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय निर्वाचन अन्तर्गत प्रदेश ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ४३१ मत प्राप्त गर्नुभयो । सभापतिका अर्का उम्मेदवार रामकृष्ण ढुंगेललाई पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी बन्नुएको छ । त्यसैगरी उपसभापतिमा पूर्ण बहादुर सुवेदी,बाबुराम लामा, सचिवमा देव बहादुर थापा, भेष बहादुर थापा, सहसचिवमा टासी लामा र सुन्दर घिमिरे विजयी […]

रामेछापको प्रदेश निर्वाचन ‘क’को सभापतिमा निरोज खड्का विजयी

नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय अधिवेशन अन्तर्गत रामेछापको प्रदेश ‘क’को सभापतिमा निरोज खड्का विजयी हुनुभएको छ । विहिबार सम्पन्न भएको मतगणना अनुसार खड्का विजयी हुनुभएको हो । निर्वाचनमा खड्काको प्यानल नै विजयी भएको छ ।खड्काले २९४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी केशव महतले २८५ मत पाउनुभयो ।

नक्कली लाइसेन्स बोकेर अटो चलाउदै आएका माझी मन्थलीबाट पक्राउ

नक्कली चालक अनुमतीपत्र (लाइसेन्स) बोकेर अटो चलाउदै आएका रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका बिर्खबहादुर माझीलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले पक्राउ गरेको छ । ज १ ह ५०५१ नम्बरको अटो चलाउदै आएका माझीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । आज मन्थलीमा सवारी साधन चेकजाँच गर्ने क्रममा नक्कली लाइसेन्स साथमा बोकी अटो चलाउदै आएका उनलाई पक्राउ गरिएको […]

रामेछापमा प्रहरी दिवसको अवसरमा रक्तदान

६६ औं प्रहरी दिवसको अवसरमा रामेछाप प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि रामेछाप शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ११ जना प्रहरीले रक्तदान गरेको प्रहरी प्रबक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । नेपाल प्रहरी स्थापनाको असरमा हरेक […]

एमाले सुकाजोरको अध्यक्षमा सुवाश थापा चयन

नेकपा एमाले रामेछाप नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा सुवाश थापा चयन हुनुभएको छ । मंगलबार भएको वडा भेलाले थापालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा लिला ब मगर र बाल विक्रम मगर,सचिवमा राजु विक्रम बस्नेत र ध्रुब बस्नेत लगायतको २९ सदस्य कमिटी गठन गरिएको छ । नेकपा एमाले रामेछाप नगरका संयोजक होतराज ढकालको […]

रामेछाप नगरपालिकाका २० जना महिलाले सिके गाडी चलाउन

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिएर उनिहरु गाडी चलाउन सक्ने भएका छन । निःशुल्क गाडी चलाउन सिक्न पाएकामो असाध्यै खुशी लागेको भन्दै महिलाहरुले अब गाडी चलाउन लाईसेन्सको ट्रायल दिने बताएका छन । उनिहरुलाई ट्राफिक नियम लगायको […]

जन्मदिनको अवसरमा वडाअध्यक्ष तामाङद्धारा विपन्न बालबालिकालाई आर्थिक सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष तामाङले भिमेश्वर माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत दुई छात्रा र दुई छात्र गरि चार बालबालिकालाई आर्थिक सहयोग गरेर आफ्नो ३८ औं जन्मदिन मनाउनुभएको हो । कक्षा ९ मा अध्ययनरत गंगा […]

बागमती ‘साक्षर प्रदेश’ घोषणा, रामेछापमा ९६.४० प्रतिशत नागरीक साक्षर

बागमती प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सोमबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेशमा बागतमी प्रदेश पहिलो रहेको छ । १५–६० उमेर समूहको साक्षर रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षर घोषणा भएसँगै […]