रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ […]

रामेछाप जिल्लामा थप कडाई , हाटबजारहरु पुर्ण रुपमा बन्द

रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणमो जोखिमता बढेको भन्दै शुक्रबार बसेको जिल्ला स्तरीय संकट व्यस्थापन केन्द्रको बैठकले औषधी र इन्धन बाहेकका पसल व्यवसाय बिहान ५ बजेदेखी अपरान्ह् चारबजेसम्म संचालन गर्न पाउँने लगाएतका १७ वटा निर्णण गरेको छ । जिल्लाभर लाग्ने हाटबजारहरु अर्काे व्यवस्थापन नभएसम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । रामेछापकी प्रमुख जिल्ला […]

मन्थलीको ऐतिहासिक किंवदन्ती

-भूपहरी पौडेल (मन्थली अहिले रामेछाप जिल्लाको सदरमुकाम रजिल्लाको प्रमुख शहर बजार केन्द्र भएको छ । तत्कालिन समयमा रामेछापको लागि एक “मन्थलीबेसी” मात्रै रहेको मन्थलीमा २०४५ सालमा रामेछाप बाजारबाट सदरमुकाम सरे पछि बजारिकरणको जग बस्यो । सदरमुकाम सरेको केही वर्षमै सुरु भएको दशक लामो जनयुद्ध अन्य सामाजिक राजनैतिक कारणले देशका विकास नै सदरमुकाम केन्द्रित भएर गयो […]

कमजाेर पात्रहरूकाे बाहुल्यता

नविन गाउँले रामेछाप । नेपाली उपन्यासकाे लेखन एक शताब्दी पार गरेर अरू दशकतिर बढिरहेकाे छ। २०२२ सालमा चर्चित उपन्यास शिरिषकाे फूल मार्फत पारिजातले शुन्यबादकाे वकालत गरिन्।मूख्य पात्र शिव र सकबरी रहेकाे याे उपन्यासमा शिबले जीबनलाई असफलता र दुर्भाग्य भने। उपन्यासकाे अन्तिम तिर मानिस यसै पनि दुखि छ उसै पनि दुखि छ भनेर जीबनलाई एउटा निस्सारकाे […]

काठमाडौं उपत्यकामा मात्रै थपिए आज १ सय ६ जना कोरोना सङ्क्रमित

आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । […]

मलको अभावले उत्पादन घट्ने चिन्तामा रामेछापका किसान

कहिले फौजी किरा त कहिले सलह किराको प्रकोपबाट नोक्सानी व्यहोर्दै आएका रामेछापका किसानले यतिबेला भने मलको अभाव झेल्नु परेको छ । मकैमा युरिया मल हाल्न नपाएका किसानहरुले धान गोड्ने समयमा युरिया मल हाल्न नपाएपछि किसान धान उत्पादन घट्ने चिन्तामा छन् । रामेछाप नगरपालिका ७ का किसान विमला बस्नेतले १० रोपनी धन्दा बढि जग्गामा धान रोप्नु […]

तिम्रो स्वास्नी प्रतिको मेरो प्रेम

विनोद कुमार श्रेष्ठ । फेसबुक चलाउदै थिएँ । फेसबुकमै पहिलो पटक तिम्रो स्वास्नीलाई भेटेँ । मैले लेखेको किताब पढेपछि उनले फ्रेण्ड रिक्वेस्ट गरेकी रहिछिन् । मैले एसेप्ट गरेँ । तिम्रो स्वास्नी मेरो फेसबुके साथी भइन् । तिम्रो स्वास्नीसँग मेरो म्यासेज आदानप्रदान भयोे । म्यासेजकै क्रममा उनले फ्याट्टै भनिन् – “किताब पढ्दैगर्दा तपाईँलाई मन पराएछु ।” […]

रामेछापका ५६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ५६ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ५ […]

साँघुटारमा बजार बसाउने चेतना

देवशंकर पौडेल  घरमा हजुरबा हजुर आमा साँघुटार बजारको बारेमा आफुले बुझेका कुरा गर्नुहुन्थ्यो । उहाँहरूले नचिनेको घर थिएन । हामी सवैले सायद साँघुटार बारे पूर्वज्ञान घरघरै पाएका थियौं । साँघुटार बस्दा विभिन्न गाउँका बुढापाकाहरूले आपसमा गरेका गफ र कथनहरू सारै रोचक र घतलाग्दा हुन्थे । हामी छेउछाउमा बसेर ती कुराहरू ध्यान दिएर सुन्थ्यौं । अग्रजहरूबाट […]

रामेछापका स्थानिय तहहरुको बेरुजु ४० करोड ३३ लाख

महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा रामेछापका स्थानिय तहहरुको बेरुजु अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढीले वृद्धि भएको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको५७ औँ वार्षिक प्रतिवेदन २०७७ अनुसाररामेछापका स्थानीय तहहरु मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी र रामेछाप नगरपालिकाको सबै भन्दा कम बेरूजु रहेको […]