रामेछापका २६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ५ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकाका १४ र गोकुलगंगा गाउँपालिकाका १२ जनाको स्वाब संकलन गरी परीक्षणको लागी पठाइएको छ । यसअघि विभिन्न समयमा कोरोना […]

शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरु प्रविधिमैत्री बन्नुपर्छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताउनुभयो । सरकारको लगानी रहेको सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर छ, त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँको भनाई थियो । रामेछाप नगरपालिकाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका […]

मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्छौँ : प्रजिअ शर्मा

अब रोमछाप जिल्लामा पनि मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई कारबाहि गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । लकडाउन खुल्लाभयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने प्रजिअ शर्माले बताउनुभयो । नागरीकहरु आफै सचेत बन्नुपर्ने बताउँदै […]

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड २० लाख लागतमा निर्माण हुने कबर्ड हल कस्तो बन्दै छ त ? यो सबैको चाँसो र सरोकारको विषय हो । सुकाजोरमा बन्दै गरेको कबर्ड हल यस्तो बन्दै छ । हेर्नुस तस्विरमा :

सुनको भाउ बढ्यो तोलाको ९६ हजार ३ सय रुपैंया

सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आईतबार छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० […]

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । अहिले सडक कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको वडानम्बर ७ का वडाअध्यक्ष समीर कार्किले जानकारी दिनुभयो । जम्मा १ करोड ५९ लाख लागतमा बाग्मती प्रदेशको ८४ लाख र बाँकी […]

पुरानो घ्याप्चेको पहिरोको उच्च जोखिममा गैराथोक गाउँ

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ गैराथोकगाउँपहिरोको उच्चजोखिममा परेको छ।लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त पहिरेो खस्ने क्रम नरोकिए पछि गाउँमारहेका२ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन । वर्षौँेदेखिकोे घ्याप्चेको पहिरोजाने क्रम नरोकिएपछि गैराथोकका धेरै नागरीकहरुले गाउँ नै छाडेर हिँडेका छन । जुनसुकै समयमापनिपहिरो झरीरहने गैराथोकगाउँको धैरै खेत, […]

वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गर्नुभएको हो । मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका […]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५७ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय […]

आहा !! रामेछाप भालुखोप , ताराखसे पोखरी (फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मा अवस्थित रामेछाप जिल्लाकै ऐतिहासिक , धार्मिक एवम पर्यटकिय स्थल तारकेश्वर महादेव मन्दिर , ताराखसे पोखरी , भालुखोप डाँडा लगायतको सुन्दर एवम मनोरम दृश्यहरु