रामेछापका २७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, जिल्लामा ४९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब २७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापका ४ जनाले जिते कोरोना, १२ जनाको उपचार हुँदै

रामेछाप जिल्लाका ४ जनाले कोरोना भाईरस (कोविड १९) लाई जितेका छन । रामछाप नगरपालिका वडा नम्बर २ देउरालीका हरि दर्लामी मगर, कल्याण बोगटी,रमेश खड्का र विटु मण्डलले कोरोना भाईरसलाई जितेर आज घर फर्किएका छन । मगर, बोगटी र खड्का भारतबाट फर्किएका थिए । उनिहरु रामेछाप नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । भने मण्डल रामपुर स्वास्थ्य […]

रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका तर हाल काठमाडौमै बसोबास गर्दै आएका थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय रामेछापले जानकारी दिएको छ । रामेछापको खाँडादेवी गाउपालिकाका २ जना र सुनापति गाउँपालिकाका १ जनागरी ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य […]

रामेछापका ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, जिल्लामा ३४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका २७ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । मन्थली नगरपालिकाका २७ जनाको स्वाब […]

कोरोना रोकथामका लागि मन्थली नगरपालिकाको खर्च लगभग ४६ लाख

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार […]

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा थप नौ सय दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना समबन्धि जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४८ हजार एक सय ३८ कोरोना सङ्क्रमित भएको बताउनुभयो […]

रामेछापमा गाउँपालीका अध्यक्ष सहित थप ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा एक गाउँपालीकाका अध्यक्ष सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का, जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी , जिल्लामा कार्यरत एकजना ट्राफिक प्रहरी र मन्थली नगरपालिका वडा नम्बर २ का एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताइएको […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हिजो मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा […]

कोरोना रोकथामका लागि रामेछाप नगरपालिकाको खर्च लगभग ७० लाख

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा सबैभन्दा बढी खर्च क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार […]

रामेछापका ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, सोमबार थप ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार ३ सय २ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ३६ जनाको स्वाब […]