कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन

हाल दैनिक सरदर २ हजारका दरले कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् । कोरोना फैलावटको चेन तोड्न कन्ट्रयाक ट्रेसिङ अर्थात सङ्क्रमितको पहिचान महत्वपूर्ण छ । तर सङ्क्रमितले गलत विवरण दिँदा सहि पहिचान नहुने र समुदायमा फैलने क्रम रोकिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना सङ्क्रमितहरुको विवरण सही पठाउन प्रयोगशालाहरुलाई बारम्बार अनुरोध गर्दै आएको […]

देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४७९ जना सङ्क्रमित बनेका छन्भने एन्टिजेन विधिबाट ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थप १ हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार […]

रामेछापमा थपिए २६ जना कोरोना सङ्क्रमित

रामेछाप जिल्लाभित्र लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भिडभाड बढेको छ । लकडाउन खुकुलो बनाएसँगै नागरिकहरु मास्क विना पनि बजारमा हिडडुल गर्न थालेका छन् । बजार क्षेत्रमा केही दिनयता चहलपहल बढेको छ । लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । रामेछाप जिल्लामा शुक्रबार २६ जना कोरोना सङ्क्रमित […]

रामेछाप जिल्लामै पहिलो पटक साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा

रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको छ । रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको हो । पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, […]

जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको आग्रह

नेपालमा लगातार दोस्रो दिननिको हुनेको संख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमासोमबार बाट भने नयाँ सङ्क्रमितको सङ्ख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । निषेधाज्ञाखुकुलो बनाएसँगै सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । गत २४ घण्टामा २हजार ६ सय ३४ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा एकहजार ५ सय […]

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १३१ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।आज जिल्ला अस्पालतमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार […]

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९२ प्रतिशत नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । यो दर कुल […]

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १९३ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, उमाकुण्ड गाउँपालिकामा चार जना, गोकुलगंगा गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा दुई जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ८५ जना पुगेको छ । यस्तै, जिल्लामा आज १८ जनाले […]

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७जना गरी १९२० जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका […]

रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट ल्याएका छन । यस वर्ष सबैभन्दा धेरै बजेट मन्थली नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट सुनापती गाउँपालिकाले ल्याएको छ । जिल्लाका धेरै स्थानिय तहहरुले स्वास्थ्य कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएका छन । रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट […]