रामेछापमा आज १८ जना कोरोना संक्रमित थपिए,१९ जना निको

रामेछाप जिल्लामा आज १८ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना ,रामेछाप नगरपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवि गाउँपालिकामा ४जना,गोकुलगंगा गाउँपालिकामा ४ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ सय […]

४७ वटा नमुना परीक्षण गर्दा नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला प¥यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ ।योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए । जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट सङ्कलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका […]

नेपाल फेरी बढ्यो कोरोना संक्रमण,आज एकैदिन करिब ४ हजार संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ […]

रामेछापमा आज १६ जना कोरोना संक्रमित थपिए,३४ जना निको

रामेछाप जिल्लामा आज १६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ७५ जना पुगेको छ । आज जिल्लामा ३४ […]

निषेधाज्ञा खुकुलो भएसँगै रामेछापमा कोरोना संक्रमण बढ्यो,आज ४६ जना संक्रमित थपिए

रामेछापमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ । रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ८ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा १० जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै आज मन्थली नगरपालिकाका १४ जनामा पिसिआरबाट कोरोना संक्रमण पुष्टि भएको […]

रामेछापमा आजदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईदै

रामेछापमा आजदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप […]

रामेछापमा आज १९ जना कोरोना संक्रमित थपिए,३२ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १२ जना,रामेछाप नगरपालिकामा ५ जना र सुनापती गाउँपालिकामा २ जना गरी १९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ८ जना पुगेको छ । आज जिल्लामा ३२ जनाले कोरोनालाई जितेका छन […]

रामेछापमा भोलिदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईने

रामेछापमा साउन १० गते अर्थात भोलिदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ […]

नेपालमा कोरोनाको तेस्रो लहरको जोखिम बढ्यो, अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ८ सय २९ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ९ हजार १ सय २२ आरटी पिसिआर […]

रामेछापमा २७ जना कोरोना संक्रमित थपिए,२१ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १९ जना,रामेछाप नगरपालिकामा २ जना र दोरम्बा गाउँपालिकामा ६ जना गरी २७ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ सय ८३ जना पुगेको छ । आज जिल्लामा २१ जनाले कोरोनालाई जितेका छन […]