नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेश्नलले हिजो सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो । अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले १८० […]

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज मतदान हुँदै, रातिसम्ममा नतिजा आउँने

राष्ट्रियसभा सदस्यको लागि आज मतदान हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा बिहान ९ देखि ३ बजेसम्ममतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्ने जानकारी दिनुभयो । उहाँँका अनुसार पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ […]

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ । आज पे्रस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो । २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, […]

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट यो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना […]

४० लाख जरिवाना र १० दिन कैद तोकिएका रामेछापका श्रेष्ठ पक्राउ

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना तिर्न बाँकी रामेछापका तोरणबाबु श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई ४० लाख जरिवाना र १० दिन कैद तोकिएको थियो। उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो […]

भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा

निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहान ९ बजेबाट सातवटै प्रदेशमा मतादन हुने भएकाले आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि भोलि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ। मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा […]

रामेछापमा थपिए २१ जना कोरोना संक्रमित, जिल्लामा १८८ जना सक्रिय संक्रमित

रामेछापमा आज २१ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा अहिले १८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । आज जिल्ला अस्पताल सहित जिल्लाको विभिन्न पालिकाहरुमा ४४ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोनाको तेस्रो लहर शुरुभए यता जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा […]

निसासिएर रामेछापका दुई जना बेहोस,तीन महिने शिशुको ज्यान गयो

भक्तपुरमा निसासिएर रामेछापका दुई जना बेहोस भएका छन भने तीन महिने शिशुको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ । शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना […]

न्यायिक सम्पादनमा हामीले जिल्लामै उत्कृष्ट काम गरेका छौँ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले रामेछाप जिल्लामै रामेछाप नगरपालिकाले न्यायिक समिती मार्फत राम्रो काम गरेको बताउनुभयो । न्यायिक समितीका संयोजक समेत रहनुभएका उपप्रमुख खड्काले अरु पालिकाको तुलनामा रामेछाप नगरपालिकाले सहज रुपमा धेरै विवादहरुको निरुपण गरेको बताउनुभयो । आफु कानुनको विद्यार्थी भएका कारणले पनि विवाद निरुपणमा धेरै सहजता मिलेको उहाँले बताउनुभयो । आफुहरुले प्राप्त गरेको अधिकार […]

न्यायिक समितीलाई जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको सुझाव

रामेछाप जिल्लाका जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिले न्यायिक समितीलाई नागरीकलाई न्याय दिँदा प्रक्रिया पुरा गरेर न्याय प्रदान गर्न आग्रह गर्नुभयो । रामेछाप नगरपालिकाले शनिबार आयोजना गरेको न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रममा बोल्दै उहाँले पालिकाहरुमा गठन भएको न्यायिक समितीहरुले विवाद समाधानको काम गरिरहेको भएपनि सबै प्रक्रिया भने नपुग्ने गरेको बताउनुभयो । न्यायिक समितीमा आएका सबै […]