ओख्रेनीमा एमालेबाट फेरी पनि धन ब खड्का वडाअध्यक्षको उम्मेदवार

ओख्रेनीमा एमालेबाट फेरी पनि धन ब खड्का वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा फेरी पनि धन ब खड्कालाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि वडाअध्यक्षमा निर्वाचित हुनुभएका खड्कालाई अहिलको निर्वाचनमा पनि एमालेले वडाअध्यक्षको उम्मेदवार बनाएको हो । ओख्रेनीमा खड्काको जनमत पनि धेरै भएको हिसाबले पुन वडाअध्यक्षको उम्मेदवार बनाइएको नेकपा एमालेका एक नेताले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार