रामेछाप नगरपालिकाको मेयरमा एमालेको तर्फबाट रोशन पाख्रिनको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा एमालेको तर्फबाट रोशन पाख्रिनको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट रोशन पाख्रिनले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ सहित उपमेयरमा सिता केसी,वडा नं १ को वडाअध्यक्षमा शिव कार्की,२ मा विजय बुढाथोकी,३ मा राम कु खत्री,४ मा अमर तामाङ,५ मा तुल्सी श्रेष्ठ,६ मा धन ब खड्का,७ मा धु्रव बस्नेत,८ मा श्याम कु श्रेष्ठ र ९ मा देव श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको हो । साथै ९ वटै वडाका वडा सदस्यका उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन । बाजागाजा र फूलमाला सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार