रामेछाप सुकाजोरमा यस्तो बन्यो नेपाली काँग्रेसको प्यानल

रामेछाप सुकाजोरमा यस्तो बन्यो नेपाली काँग्रेसको प्यानल

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा नेपाली काँग्रसको तर्फबाट उम्मेदवार बनेकाहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन । सुकाजोरको वडाअध्यक्ष पदमा पुन समिर कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । वडा सदस्य पदमा भने नयाँ अनुहारहरु देखिएका छन । वडाअध्यक्ष सहित वडासदस्य पदमा युवाहरु नै देखिएका हुन । वडा सदस्यमा महेन्द्र बहादुर मगर,रन्जिता कार्की,राम बहादुर हायु र लक्ष्मि नेपाली सहितको यो प्यानलले सुकाजोरमा भारी मतले जित्ने दावि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार