रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट लवश्री न्यौपानेको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट लवश्री न्यौपानेको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकातर्फबाट लवश्री न्यौपानले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ सहित उपमेयरमा बालाकुमारी थापा कार्की,वडा नं १ वडाअध्यक्षमा रेख ब खत्री,वडा नं २ मा सुशिलहरि बख्रेल,वडा नं ३ मा दल ब प्रधान,वडा नं ४ मा कृपा थापा मगर,वडा नं ५ मा हरिशचन्द्र श्रेष्ठ,वडा नं ६ मा राजेश तामाङ,वडा नं ७ मा समिर कार्की,वडा नं ८ मा सन्तोष तामाङ र वडा नं ९ मा दिर्घ ब श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको हो । साथै ९ वटै वडाका वडा सदस्यका उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन । बाजागाजा र फूलमाला सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार