म्यादी प्रहरीमा भर्ना हुन आएका दोरम्बा शैलुङका एक युवकको नदीमा डुबेर मृत्यु
म्यादी प्रहरीमा भर्ना हुन रामेछाप सदमुकाम मन्थली आएका एक युवकको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ का वर्ष १९ का ईशान विकको ज्यान गएको हो । आज दिउँसो पौडी खेल्न तामाकोशी नदीमा पुगेका विकको नदीमा डुबेर मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । नदीमा पौडी खेल्न […]